नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “उच्च अदालत नियमावली, २०७३” रहेको छ। (२) यस नियमावलीको परिच्छेद-१० सर्वोच्च अदालतले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि र अन्य नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्‌।